२४ जुलाई सौल जाऔं, बृहत भेलामा सहभागी बनौं ।

नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको १२ जुन २०२२ मा भएको बैठकको विधान अधिवेशन सम्बन्धि निर्णय सार्वजनिक पश्चात् कार्य समिति बाहिर अधिकांश जनसम्पर्कका महाधिवेशन प्रतिनिधिहरु, छैटौं महाधिवेशनको तत्कालीन विधान संशोधन समिति लगायतबाट व्यापक विरोध आएपछि केन्द्रीय कार्यसमितिका आधा पदाधिकारी, केन्द्रीय सदस्य, बहुमत क्षेत्रीय सभापतिहरुले सबै पक्षलाई समट्दै छैटौं महाधिवेशनको विधान संशोधन समितिलाई विश्वासमा लिएर सबै अटाउने … Continue reading २४ जुलाई सौल जाऔं, बृहत भेलामा सहभागी बनौं ।